नौ महिनामा ५६ करोडभन्दा बढीको 'फेस मास्क' नेपाल भित्रियो काठमाडौं। कोरोना महामारीबीच चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बिभिन्न देशबाट ५६ करोड १३ लाख ९१ हजार रुपैयाँको 'फेस मास्क' नेपाल भित्रिएको छ। भन्सार विभागकाअनुसार २०७७ साउन देखि चैत मसान्तको अवधिमा उक्त मूल्यका फेस मास्क नेपाल भित्रिएको हो। सो मूल्यमा १० करोड ३९ लाख ३६ हजार ८३ थान र २७ हजार १७१ केजी फेस मास्क नेपालले आयात गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्