कर्णालीका दश जिल्ला अस्पताललाई १० करोड कर्णाली। कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेशअन्तर्गत दशवटै जिल्लामा रु एक÷एक करोड बजेट वितरण गर्ने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन गर्न बजेट वितरण निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्