निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना हुने काठमाडौं। सरकारले कुनै निर्णय नगरे निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना हुने आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले अनलाइनको माध्यमबाट राजस्व तिर्न आग्रह गरेको छ। चैतमा मूल्य अभिवृद्धि कर (भ्याट) वैशाख २५ गतेभित्र तिर्नुपर्ने हुन्छ। यद्यपि, सरकारले कर तिर्न समय थप गर्ने निर्णय गरेमा भने विभागले सोहीअनुसार काम गर्ने विभागका महानिर्देशक झक्कप्रसाद आचार्य बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्