पाँच सय कामदार इजरायल पठाउन निर्देशिका जारी काठमाडौं। सरकारले इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ। इजरायल जानलाई २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेको हुनुपर्छ। इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको समय दिएर परीक्षाका लागि आवदेन माग्नेछ। त्यसका लागि अनलाइनबाटै दरखास्त दिन सकिनेछ। यसका लागि अंग्रेजी भाषा भने अनिवार्य हुने बताइएको छ। पहिलो चरणमा ५ सय नेपाली इजरायल जान पाउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्