सरकारी कार्यालयको सम्पत्तिः ९० हजार ६३० रोपनी जग्गा, १ हजार ४०४ पक्की घर काठमाडौं। देशभर रहेका एक हजार ६८६ सरकारी कार्यालयहरुको सम्पत्ति ९० हजार ६३० रोपनी जग्गा रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको अध्ययनले ती कार्यालयहरुसँग एक हजार ४०४ पक्की घर रहेको देखाएको हो। सरकारी सम्पत्तिको दुरूपयोग रोक्न अभिलेख खडा गर्नुपर्ने कुरा विभिन्न पक्षबाट बेला–बेलामा उठान भइरहेकोेले अध्ययन गरिएको महालेखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्