प्रतिकित्ता साढे ४१ सय पुग्यो महिला लघुवित्तको सेयर मूल्य काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ४१ सय ५८ रुपैयाँ पुगेको छ। कम्पनीको सेयर बाँडफाँड भएको दिनदेखि नै मूल्य लगातार बढ्दै आएको छ। जसअनुसार, एक हजार रुपैयाँ बराबरको १० कित्ता सेयर परेका लगानीकर्ताको पोर्टफोलियो ४१ हजार ५८० पुगेको छ। कम्पनीले गत वर्षको फागुन १४ गते आईपीओ बाँडफाँड गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्