सरकारी निकायले वर्षेनि सवारी साधन खरिदमा खर्च गर्छन् ६ अर्बभन्दा बढी
काठमाडौं। सरकारी निकायहरूले वर्षेनि सवारी साधन खरिदमा ६ अर्ब रूपैयाँभन्दा बढी खर्च गरेको महालेखापरीक्षकको कार्यालयको एक अध्ययनले देखाएको छ। आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ मा क्रमशः ६अर्ब ७१ करोड ३४ लाख, ६ अर्ब ६१ करोड ४५ लाख र ५ अर्ब ८६ करोड ८३ लाख रूपैयाँ सवारी साधन खरिदमा खर्च गरेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्