निषेधाज्ञामा कर तिर्न नसक्ने निजी क्षेत्रको निष्कर्ष काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले निषेधाज्ञाको समयमा कर तिर्न सम्भव नहुने बताएको छ। चेम्बरले आज एक विज्ञप्ती जारी गर्दै अनलाईनबाट समेत कर तिर्न सम्भव नहुने बताएको हो। कोरोना संक्रमणको नयाँ भेरियन्टले काठमाडौं उपत्यका पनि आक्रान्त बनेकाले म्याद थप्नुपर्ने चेम्बरको भनाई छ। अहिले सबैजसो उद्योग, व्यवसाय तथा कार्यालयहरु बन्द हुँदा कर तिर्न सक्ने स्थिती नभएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्