अपि पावरले हकप्रद सेयर जारी गर्ने काठमाडौं। अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित १ बराबर ०.२९३८ कित्ताको अनुपातमा हकप्रद जारी गर्ने भएको हो। ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल तोकिएको छ। कम्पनीको हकप्रद यही वैशाख २८ गतेसम्म सेयरधनी हुनेहरुले पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्