भारतमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ? एजेन्सी। भारतमा पछिल्लो समय निरन्तर पेट्रोलिम पदार्थको मूल्य बढ्न थालेको छ। निरन्तरको मूल्यवृद्धिसँगै आज राजधानी दिल्लीमा पेट्रको मूल्य प्रतिलिटर ९०.७४ र डिजेलको मूल्य ८१.१२ भारुमा कारोबार भइरहेको छ। यससँगै नेपालमा पनि मूल्य बढ्ने देखिन्छ। भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची उपलब्ध गराउँदै आएको छ। अब आउने सूचीसँगै मूल्य पनि बढेर आउने देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्