१६ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटे पनि आज १६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। रिदि हाइड्रो र रैराङ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बाँकी १४ कम्पनीको सेयर मूल्य ९ प्रतिशभन्दा बढीले वृद्धि भएको हो।
प्रतिक्रिया दिनुहोस्