कोभिडको दोस्रो लहरले अर्थतन्त्रमा ठूलो धक्का काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण अर्थतन्त्रमा ठूलो धक्का लागेको बताएका छन्। उनले दक्षिण एसियाली सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘अर्थतन्त्रलाई नियन्त्रणमा राख्ने हरसम्भव प्रयासका बाबजुत आर्थिक स्थिति चूनौतीपूर्ण बन्दै गइरहेको छ।’ उनले दोसो लहरले नेपालको अर्थतन्त्रलाई निकै ठूलो धक्का लागेको समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्