संक्रमितलाई ‘एयर लिफ्ट’ गर्न हेलिकप्टर कम्पनीलाई भ्याईनभ्याई काठमाडौं। कोरोना संक्रमिणका गम्भीर बिरामी बढ्दै गएपछि ‘एयर लिफ्ट’ गर्न हेलिकप्टरको प्रयोग बढ्न थालेको छ। महामारीले थन्किएर बसेका हेलिकप्टर कोरोनाको दोस्रो लहरसँगै एयर लिफ्टमा प्रयोग हुन थालेको हो। गम्भीर प्रकृतिका बिरामीले बेड नपाएपछि एक स्थानबाट अर्को स्थानमा लग्न थालिएको छ। पछिल्लो दुई साता यता एयर लिफ्ट गर्ने बिरामी बढेपछि मागअनुसारको उडान भर्न नसकेको हेलिकप्टर कम्पनीहरुको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्