अघिल्लो लकडाउनपछि तंग्रिन थालेका व्यवसायी फेरी समस्यामा काठमाडौं। अघिल्लो वर्षको लकडाउन खुलेपछि बल्ल तंग्रिन लागेको व्यापार व्यवसाय फेरी जटिल अवस्थामा पुगेको छ। नेपाल उद्योग वाणिज्य महासंघले यस पटकको निषेधाज्ञाले तंग्रिन सुरु गरेको व्यवसाय फेरि समस्यामा परेको बताएको हो। महासंघले भनेको छ, ‘सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा उद्योग व्यवसाय पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन्।’ सञ्चालनमा आएका पनि अत्यन्त न्यून क्षमतामा चलेको महासंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्