महिला लघुवित्तको सेयर मूल्य ५ हजार पुग्यो
काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ५ हजार ३० रुपैयाँ पुगेको छ। कम्पनीले गत फागुन १४ गते लगानीकर्तालाई सेयर बाँडफाँड गरेको थियो। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भइसकेपछि कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ। उक्त समयमा कम्पनीको १० कित्ता सेयरमा एक हजार लगानी गरेकाको पोर्टफोलियो बढेर ५० हजार नाघेको छ।
प्रतिक्रिया दिनुहोस्