कृषि मन्त्रालयको बजेट ५ अर्ब काटियो काठमाडौं। कृषि तथा पशुपन्छि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३६ अर्ब ३५ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ। मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/७८ मा ४१ अर्ब ४० करोड रुपैयाँ बजेट पाएको थियो। जुन, आगामी वर्षलाई दिइएको सिलिङभन्दा ५ अर्ब कम हो। यसअनुसार, महामारीको समयमा अर्थ मन्त्रालयले कृषि क्षेत्रको बजेट चालू वर्षकोभन्दा ५ अर्बले काटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्