प्रधानमन्त्री कृषि परियोजनामा जनस्तरमा जाने सरकारको कार्यक्रम
काठमाडौं। प्रधानमन्त्री कृषि परियोजनामा जनस्तरमा जाने सरकारको कार्यक्रम संघीय सरकारको कृषि सम्बन्धि सिधै फिल्डमा जाने एउटामा मात्रै आधार भएको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले बताएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मात्रै संघीय सरकार कृषि क्षेत्रको फिल्डमा जाने माध्यम हो। यो परियोजनामा १७७ वटा जोन, १६ वटा सुपर जोन र १००० वटा पकेट क्षेत्र छन्।
प्रतिक्रिया दिनुहोस्