भारतमा तेलको मूल्य बढेको बढ्यै काठमाडौं। नेपालको पेट्रोलियम पदार्थमा प्रत्यक्ष असर गर्ने भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आज लगातार चौथो दिन भारतमा पेट्रोलियम पदार्थको मूल्य १ भारुले बढेको छ। जसअनुसार आज पेट्रोल ९१.२७ भारु र डिजेलको मूल्य ८१.७३ भारु पुगेको छ। भारतले हरेक १५ दिनमा नेपाललाई पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्