अगाडि बढ्यो जोरपाटी-सुन्दरीजल सडकखण्ड कालोपत्रेको काम काठमाडौं। काठमाडौं। कोरोनाको दोस्रो लहर फैलिरहेको बेला हाल काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ। यही समयको सदुपयोग गर्दै जोरपाटी-सुन्दरीजल सडकखण्ड कालोपत्रको काम सुरु गरिएको छ। अहिले गोकर्णको चौतारादेखि हनुमानचोकसम्मको बाटोमा ढलको पाइप बिछ्याउने काम भइरहेको छ। यो लगतै बाटोको कालोपत्रेको काम अगाडि बढ्ने गोर्कणेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्