दोस्रो लहर कोरोनाले भारतीय अर्थतन्त्रमा ठूलो क्षति नगर्ने एजेन्सी। कोरोनाको दोस्रो लहरले भारतीय अर्थतन्त्रलाई ठूलो क्षति नहुने वित्त मन्त्रालयले बताएको छ। महामारीको भयावह स्थितिका बाबजुद चालू आर्थिक वर्ष २०२०/२१ जीएसटीको संशोधित अनुमानभन्दा १०६ प्रतिशतले बढेको हो। यद्यपि यो गत वर्षको भन्दा ८ प्रतिशतले कम हो। दोस्रो लहरका बाबजुत आर्थिक गतिविधि नरोकिँदा अर्थतन्त्रमा ठूलो क्षति नहुने मन्त्रालयको निष्कर्ष छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्