किन रोकियो मध्य भोटेकोसीको आईपीओ? काठमाडौं। सिन्धुपाल्चोकको मध्य भोटेकोसी जलविद्युत आयोजनाले स्थानीयका लागि बिक्री खुलाएको साधारण सेयर (आईपीओ) स्थगित भएको छ। कोरोनाको दोस्रो लहरसँगै सिन्धुपाल्चोकमा निषेधाज्ञा लागेपछि स्थगित भएको हो। कम्पनीले यही वैशाख २१ गतेदेखि स्थानीयका लागि ६० लाख कित्ता सेयर बिक्री खुलाएको थियो। कोरोनाको समयमा स्थानीयले लाइन लागेर सेयर भर्न थालेपछि कम्पनीमाथि आईपीओ बिक्री स्थगित गर्नुपर्ने दबाब परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्