घरघरमा तरकारी पुर्‍याउदै सरकार काठमाडौं। सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले उपत्यकावासीको घरघरमा तरकारी पुर्‍याइने दाबी गरेका छन्। उनले काठमाडौंका छिमेकी जिल्लामा नबिकेका तरकारी सम्बन्धित जिल्ला प्रमुखसँगको सहकार्यमा उपत्यकावासीको घरसम्मै पुर्‍याउने बताए। उनले भने, "धादिङमा कुहिन लागेको तरकारी ल्याएर काठमाडौंवासीका घरघरमा तरकारी र खाद्य सामाग्री पुर्‍याउने योजना बनिरहेको छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्