अप्रिलमा १४४ देशका करिब साढे २२ हजार पर्यटक नेपाल आए काठमाडौं। कोरोना महामारीबीच गत मार्च महिनामा नेपालमा १४४ देशबाट २२,४५० जना पर्यटक नेपाल आएका छन्। अध्यागमन विभागका अनुसार नेपाल आएका पर्यटकमध्ये १७,५९४ पुरुष र ४,८१९ महिला छन्। नेपाल आएका ३७ जनाको पहिचान खुलेको छैन। सोही अवधिमा नेपालबाट १७,५७७ पर्यटक स्वदेश फर्केका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्