बजारबाट फिर्ता ल्याइयो २९ सयभन्दा बढी अक्सिजन सिलिन्डर काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २,९६९ वटा सिलिन्डर फिर्ता ल्याएको छ। महामारीको अक्सिजनको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मन्त्रालयले औद्योगिक प्रयोजनका लागि प्रयोग हुनेसहितका सिलिन्डर फिर्ता ल्याएको हो। उद्योगहरूबाट १,८७६ र सर्वसाधारणसँग रहेको १,०९४ सहित उक्त सिलिन्डर फिर्ता लिएर अक्सिजन उद्योगलाई दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्