सेयर बजारमा आईपीओको १० कित्ते नीति ठिक छ, कसरी ? काठमाडौं। सेयर बजारमा आईपीओको १० कित्ते नीति हटाउनेबारे बहस चलिरहँदा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले १० कित्ते नीति ठिक रहेको बताएका छन्। उनले १० कित्ते नीति ठीक हुनुका पाँच कारणबारे देखापढीलाई भने, "सबै ठाउँमा ब्रोकरको पहुँच नहुनु, नेपालीलाई सेयर बजारबारे ज्ञान हुने, विद्यार्थी र गृहिणीले भर्न पाउने, बजारमा साना लगानीकर्ताको पहुँच हुने र हरेक नेपालीको हातमा १० कित्ता हुनेछ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्