१६ हिमाल आरोहण गर्न ७४२ जनाले पाए अनुमति काठमाडौं।पयर्टन विभागले यस वर्ष १६ वटा हिमाल आरोहण गर्नको लागि हालसम्म ७४२ जनालाई अनुमति दिएको छ। अनुमति लिनेमध्ये ८८० पुरुष र १६१ जना महिला छन्।हिमाल आरोहण गर्न अनुमति पाउने एक जना तेस्रो लिङ्गी रहेका छन्।सगरमाथा, मनास्लु, टेङ्गकाङपोचे, आमादब्लम, बरुण, धौलागिरी, हिमलुङ, लोत्से, मकालु, मुस्ताङ हिमाल फस्ट, नुप्त्से, पुमोरी, सारीबुङ, तिलिचो र टुकुचे हिमाल आरोहणको लागि अनुमति दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्