नेप्सेमा १८ अंकको गिरावट काठमाडौं। साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ। दोहोरो अंकको गिरावटसँगै परिसूचक २६ सय १८ अंकमा आएर रोकिएको छ। आज, नेप्सेमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बजार दोहोरो अंकले घट्दा कारोबार भएका सबै १३ समूहमा गिरावट आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्