अडाणीले खोस्न सक्लान् अम्बानीको सर्वाधिक धनीको ताज? एजेन्सी। भारतका दुई अर्बपति गौतम अडाणी र मुकेश अम्बानीबीच देशको सर्वाधिक धनी हुने होड चलेको छ। २०२१को सुरुआती चरणमा अडाणीको सम्पत्तिमा जसरी उछाल आयो त्यसले धनीको ताज अम्बानीबाट खोस्न सक्ने अनुमान गर्न थालिएको छ। अब अडाणी अम्बानीभन्दा १२ अर्ब डलरमात्रै टाढा छन्। सम्पत्तिमा उतिविधि बढोत्तरी गर्न नसकेका अम्बानीसँग हाल ७४.१ अर्ब डलर र अडाणीसँग ६२.७ अर्ब डलर सम्पत्ति छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्