महामारीले कुखुरापालन व्यवसाय संकटमा काठमाडौं। दोस्रोलहर नियन्त्रण गर्न भन्दै गरिएको निषेधाज्ञाका कारण कुखुरापालन व्यवसाय संकटमा परेको छ। निषेधाज्ञाको समयमा सबै होटल/रेष्टुरेन्ट बन्द हुँदा व्यवसायिकरुपमा मासुको माग १०० प्रतिशत घटेको छ। उपभोक्ताले घरायसी प्रयोजनका लागि धेर/थोर उपभोग गर्दै आएका छन्। उत्पादनअनुसारको बजार माग नहुँदा कुखुरा नष्ट गर्नुपर्ने अवस्था आएको ह्याचरी संघका अध्यक्ष टिका पोखरेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्