काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले शाखाको औपचारिक उद्घाटन गरे।

इन्स्योरेन्सले प्रदेशका ११ जिल्लामध्ये आठ जिल्लामा ११ वटा शाखा सञ्चालनमा ल्याएर काम गरिरहेको कम्पनीका सञ्चालक पवनकुमार अग्रवालले जानकारी दिए। आउँदा दिनमा बाँकी जिल्लाहरूमा समेत शाखा विस्तार गरी अझ प्रभावकारी रूपमा बीमा सेवा प्रदान गर्ने उनले बताए।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईंले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको उल्लेख गरे।

" /> काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले शाखाको औपचारिक उद्घाटन गरे।

इन्स्योरेन्सले प्रदेशका ११ जिल्लामध्ये आठ जिल्लामा ११ वटा शाखा सञ्चालनमा ल्याएर काम गरिरहेको कम्पनीका सञ्चालक पवनकुमार अग्रवालले जानकारी दिए। आउँदा दिनमा बाँकी जिल्लाहरूमा समेत शाखा विस्तार गरी अझ प्रभावकारी रूपमा बीमा सेवा प्रदान गर्ने उनले बताए।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईंले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको उल्लेख गरे।

"> सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालय: Dekhapadhi
सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालय
काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले शाखाको औपचारिक उद्घाटन गरे।

इन्स्योरेन्सले प्रदेशका ११ जिल्लामध्ये आठ जिल्लामा ११ वटा शाखा सञ्चालनमा ल्याएर काम गरिरहेको कम्पनीका सञ्चालक पवनकुमार अग्रवालले जानकारी दिए। आउँदा दिनमा बाँकी जिल्लाहरूमा समेत शाखा विस्तार गरी अझ प्रभावकारी रूपमा बीमा सेवा प्रदान गर्ने उनले बताए।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईंले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको उल्लेख गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्