वैदेशिक रोजगारीका क्रममा असक्त भएकालाई २६ करोड ९० लाखभन्दा बढी राहत
काठमाडौं। चालु आर्थिक वर्ष२०७७/७८ को पहिलो साँढे नौ महिनामा वैदैशिक रोजगारीका क्रममा असक्त भएका कामदारलाई राहतस्वरुप२६ करोड ९० लाख ३८ हजार रुपैयाँ प्रदान गरेको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा विदेशमा सशक्त भएका९८ जनालाई उक्त रकम उपलब्ध गरिएको हो। सोही अवधिमा वैदेशिक रोजगारको क्रममा मृत्यु भएका एक हजार २६ जनाको परिवारलाई७१ करोडभन्दा बढी रकम उपलब्ध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्