प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७९ हजारभन्दा बढीले रोजगारी पाए काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७७/७८ को साढे नौ महिनाको अवधिमा ७९ हजार २४९ जनाले रोजगारी पाएका छन्। २०७७ साउन १ गतेदेखि २०७८ वैशाख १७ गतेसम्मको अवधिमा उनीहरुले रोजगारी पाएका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाअनुसार उनीहरुले ६ लाख १ हजार ८२९ दिनभन्दा बढी रोजगार पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्