सेयर बजार २७ अंकले बढ्यो
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेको छ। आज साताको दोस्रो दिन नेप्से २७ अंकले बढेर २६ सय ७३ अंकमा पुगेको छ। यसक्रममा आज ५ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ। बजार उत्साहजनक रुपमा बढ्दा कारोबार भएका सबै १३ समूह बढेका छन्। सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहमा २६७ अंकको वृद्धि देखिएको छ।
प्रतिक्रिया दिनुहोस्