स्मार्ट सेलमा एक हजार रिचार्ज गर्दा चार हजार बोनस काठमाडौं। स्मार्ट सेलले आफ्ना ग्राहकलक्षित आकर्षक बोनस योजना ल्याएको छ। कम्पनीले ल्याएको नयाँ योजनाअनुसार ग्राहकले रिचार्ज गर्दा ४ गुणासम्म बोनस पाउनेछ। सेवाग्राहीले ५० रुपैयाँको रिचार्जमा १५०, एकसयको रिचार्जमा ३ सय, २ सयको रिचार्जमा ६ सय, ५ सयको रिचार्जमा १६ सय र एक हजारको रिचार्ज गर्दा ४ हजार बोनस पाउने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्