पाटन अस्पताललाई गोल्छा समूहको एक करोड काठमाडौं। पाटन अस्पताललाई गोल्छा समूहले एक करोड रुपैयाँ दिएको छ। कोरोना महामारीविरुद्ध लड्न गोल्छा समूहले उक्त रकम दिएको अध्यक्ष शेखर गोल्छाले बताएका छन्। उनले कोरोना महामारीविरुद्ध मिलेर लड्न सानो सहयोग गरेको बताए। उक्त रकमले पाटन अस्पताललाई चाहिने आवश्यक स्वास्थ्य सामाग्री खरिद गरिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्