होङसीले सरकारलाई दियो २०० थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौं। होङ्सी शिवम् सिमेन्टले सरकारलाई आठ लिटर क्षमताको २०० थान अक्सिजन कन्सन्ट्रेटर दिएको छ। चीन सरकारले सहयोगस्वरुप दिएको ४०० अक्सिजिन सिलिन्डर र १० थान भेन्टिलेटर ल्याउँदा कम्पनीको कन्सन्ट्रेटर पनि ल्याइएको थियो। नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट ल्याइएको कन्सन्ट्रेटर कम्पनीका अध्यक्ष शतिसकुमार मोरले स्वास्थ्यमन्त्री हृदयेश त्रीपाठीलाई हस्तान्तरण गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्