प्रहरीद्वारा फुटपात व्यवसायीको सामान जफत काठमाडौं। नेपाल प्रहरीले आज कोटेश्वरबाट ठूलो परिणाममा फुटपात व्यवसायीको कृषिजन्य सामाग्री जफत गरेको छ। निषेधाज्ञा कडाई गरेको भन्दै प्रहरीले बिहानको समयमा बेच्न राखिएको कृषि सामाग्री फुटपात व्यापारीबाट जफत गरेको हो। प्रहरीले हरियो मकै, साग, आलु÷प्याज र फलफुल लगायतका सामाग्री जफत गरेको स्थानीले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्