सगरमाथा आरोहणका क्रममा दुई ओरोहीको मृत्यु काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथामा दुई विदेशी आरोहीको मृत्यु भएको छ। सगरमाथा चढ्ने क्रममा एक अमेरिकी र एक स्वीजरल्याण्डका नागरिकको मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको छ। अमेरिकी नागरिकको शिखरमा चढ्ने क्रममा ‘स्नोब्लाइन्ड’ भएपछि क्याम्पतर्फ ल्याउँदै गर्दा मृत्यू भएको विभागलाई जानकारी आएको छ। यसैगरी, सगरमाथाको ‘सेभेन समिट’ भन्ने स्थानमा पुगेर क्याम्प फर्केर सुतेका स्वीस नागरिक नउठेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्