एक वर्षमा २१० प्रतिशतले बढ्यो तेलको मूल्य काठमाडौं। एक वर्षमा कच्चा पेट्रोलको भाउ २१० प्रतिशतले वृद्धि भएको छ। गत वर्ष २०७६ सालको चैत मसान्तदेखि २०७७ सालको चैत मसान्त सम्ममा कच्चा तेलमा उक्त वृद्धि आएको हो। गत वर्षको चैत मसान्तमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २०.२३ अमेरिकी डलर थियो। जुन, यो वर्षको चैत मसान्तसम्मा प्रतिब्यारेल ४२.६ डलर बढेर ६२.८३ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्