कोरोना रोकथाम गर्न अर्थले कुन अस्पताललाई कति रकम दियो? काठमाडौं। अर्थ मन्त्रालयले कोरोना नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयलाई ५ करोड ५८ लाख ७४ हजार, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ करोड ७२ लाख ५३ हजार, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६ करोड २५ लाख ४० हजार र सहिद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताललाई २४ करोड, लुम्बिनी प्रादेशिक अस्पताललाई ३ करोड ३५ लाख ८८ हजार रुपैयाँ प्रदान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्