कति छ आज डलरको मूल्य?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११७.७८ रुपैयाँ तोकेको छ। यसका अर्थ आज सर्वसाधारणले एक डलर किन्न परेमा उक्त मूल्य तिर्नुपर्छ। आजलाई एक डलरको खरिद मूल्य ११७.१८ रुपैयाँ छ। यस्तै एक यूरोको बिक्री मूल्य १४२.४७ र खरिद मूल्य १४१.७४ रुपैयाँ कायम छ। यसैगरी स्र्टलिङ पाउण्डको बिक्री मूल्य १६५.५८ र खरिद मूल्य १६४.७३ रुपैयाँ छ।
प्रतिक्रिया दिनुहोस्