विकास बैंकले पनि साना डिपोजिट नलिने
काठमाडौं। विकास बैंकहरुले पनि संक्रमणलाई कम गर्न साना डिपोजिट नलिने भएको छ। डेभलपमेन्ट बैंकर्स संघले एक सूचना जारी गर्दै साना डिपोजिट गर्न बैंक नआउन अनुरोध गरेको छ। यसअघि वाणिज्य बैंकहरुले ५० हजारभन्दा कमको डिजोजिट नगर्ने जानकारी गराइसकेका छन्। यद्यपी विकास बैंकहरुले कति रकमसम्मको डिपोजिट गर्ने भन्ने खुलाएको छैन।
प्रतिक्रिया दिनुहोस्