सीईडीबी हाइड्रोको आईपीओ बाँडफाँड काठमाडौं। सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। आज भएको बाँडफाँडमा २ लाख ३४ हजार १९५ जनाले सेयर पाएका छन्। यीमध्ये ४ जनाले ११ कित्ता सेयर पाएको कम्पनीले बताएको छ। आईपीओमा कुल १६ लाख ३७ हजार ६५९ योग्य आवेदन परेको कम्पनीले बताएको छ। हाइड्रोपावरले २५ लाख १८ हजार २३० कित्ता सेयर जारी गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्