यी तीन गाँउपालिकामा अझै पुगेनन् बैंक काठमाडौं। देशका तीन गाँउपालिकामा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन्। नेपाल राष्ट्रका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तसम्ममा धादिङ, बझाङ र जाजरकोटका गाँउपालिकामा बैंक पुग्न नसकेका हुन्। धादिङको रुवीभ्याली, बझाङको काँडा र जाजरकोटको जुनीचाँदिमा वाणिज्य बैंकले शाखा खोल्न सकेका छैनन्। भौगोलिक विकटता, सडकमार्गको अभाव र सुरक्षा चूनौतीका कारण ती गाउँपालिकामा बैंक पुग्न नसकेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्