दश महिनामा १४ सय ८१ अंकले बढ्यो नेप्से काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकका अनुसार नौ महिनामा १४ सय ८१ अंकले उकालो लागेको छ। नेप्से परिसूचक चालू आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा १३६२ अंकमा थियो। त्यसयता निरन्तर उकालो लाग्दै वैशाख मसान्तसम्म आइपुग्दा २६ सय ८४ अंकमा आइपुगेको छ। गत वर्षको लागेको लकडाउन खुलेयता सेयर बजारमा निरन्तर सुधार आइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्