साधारण सेयर ल्याउँदै गोएयर एजेन्सी। भारतको हवाई कम्पनी गोएयरले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ। कम्पनीले भारतमा आईपीओ जारी गरेर बजारबाट ३ हजार ६०० करोड भारतीय रुपैयाँ उठाउने बताइएको छ। आईपीओ जारी गर्ने अनुमति लिएर गोएयर नियामक निकायसँग गइसकेको छ। विश्वव्यापी कोरोना महामारीका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण कम्पनी आर्थिक संकटमा फसिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्