अब प्रदेश १ मै अक्सिजन रिफिल हुने
काठमाडौं। प्रदेश १ मा अक्सिजन रिफिल गर्ने व्यवस्था मिलाइने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन रिफिल गर्ने व्यवस्था भएकाले खाली सिलिण्डरहरु अस्पताल वा सिडियो कार्यालयमा बुझाई सहयोग गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘१ नं प्रदेशमा समेत अक्सिजन रिफिल गर्ने व्यवस्था मिलाइएको छ। खाली सिलिण्डरहरु अस्पताल वा सिडिओ कार्यालयमा बुझाइ सहयोग गर्नु होला।’
प्रतिक्रिया दिनुहोस्