महामारीका बाबजुद सम्मेलन केन्द्रको उद्घाटन काठमाडौं। तीन हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सनराईज सम्मेलन केन्द्रको काम दुई वर्षमै सकिएको छ। २०७६ साल कात्तिकमा निर्माण सुरु भएको सम्मेलन केन्द्रको काम २०७८ को सुरुवातमै सकिएको हो। २०७६ सालको चैत महिनामै सक्नेगरी सुरु गरिएको निर्माणको काम कोभिड–१९ का कारण पछि धकेलिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्