भारतमा खुल्न थाले अटो कम्पनी एजेन्सी। कोरोनाको दोस्रो लहरसँगै बन्द भएका भारतीय अटो कम्पनी पुनः सञ्चालनमा आउन थालेका छन्। दुईपाङ्ग्रे सवारी निर्माता हिरो मोटरकर्पले १७ मेदेखि उत्पादन थाल्ने भएको हो। कम्पनीले सुरुवाती चरणमा आफ्नो तीन प्लान्टबाट उत्पादन थाल्ने बताएको छ। हरियाना र उत्तराखण्डका प्लान्टबाट सवारी उत्पादन थालिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्