नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने बजेट आवश्यक काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण अन्तिम चरणमा छ। आगामी वर्षको बजेट घोषणा हुन अब जम्मा १५ दिन मात्र बाँकी छ। कोभिड–१९ को महामारीले थलिएको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्नेगरी बजेट बनाउनुपर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। उनले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सोच र संकल्पका साथमा बजेट तर्जुमा गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडी बढ्नुपर्ने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्